Live on
Your Voice, Your Power
काठमाडौं– बेली डान्सरका रुपमा परिचित कलाकार तथा मोडल बिनु शाक्यले अनलाइनमार्फत एक हप्तासम्म बेली डान्स सिकाउने भएकी छन् । दर्शकहरुमाझ ‘बेली रानी’को उपनामले परिचित उनले आगामी जेठ २३ गते आइतबारदेखि जेठ २९ गते शनिबारसम्म अनलाइनमार्फत नृत्य प्रशिक्षण दिन लागेकी हुन् । युवापुस्ताको चाहना अनुसार अनलाइनमार्फत पहिलो पटक बेली डान्स प्रशिक्षण दिन लागेको शाक्यले बताइन् ।…