संगीत Archives | Page 53 of 82 | Khabarhub Khabarhub

एकसाथ ‘अन्तर्मनका सुसेली’ र ‘क्षितिज पारी’ सार्वजनिक

काठमाडौ– कवि तथा गीतकार डीपी दाहाल ‘परिश्रमी’को पुस्तक ‘अन्तर्मनका सुसेली’ र गीत ‘क्षितिज पारी’ सार्वजनिक भएको छ । काठमाडौमा एक कार्यक्रमबिच शताब्दी पुरुष सत्यमोहन जोशी, संगीतकार शम्भुजीत बासकोटा लगायतले २ कृतिलाई सार्वजनिक गरेका हुन् । गायक प्रताप दास र गायिका रचना रिमालको स्वर रहेको ‘क्षितिज पारी’ मा पुरुषोत्तम न्यौपानेको संगीत छ । उत्तम श्रेष्ठ ‘शिशिर’…