संगीत Archives | Page 55 of 84 | Khabarhub Khabarhub

आभालाई प्रकाशको ‘मुटुभरीको माया’

काठमाडौं– गायक राजु केसी र गायिका रिना केसीको स्वरमा रहेको नयाँ लोकगीत ‘मुटुभरीको माया’ सार्वजनिक भएको छ । गीतमा शिव हमालको लय र शब्द, अर्जुन थापाको एरेन्ज छ । धौलागिरी इन्टरटेन्मेन्टको युट्युव च्यानलबाट सार्वजनिक गरिएको भिडियोमा प्रकाश सपुत र आभा थापाको अभिनय छ । अर्जुनकै निर्देशन रहेको भिडियोमा अमोन रानाको कोरियोग्राफी, सुशील थापाको छायांकन छ…