संगीत Archives | Page 61 of 83 | Khabarhub Khabarhub

सुगम र प्रारम्भको ‘धन्यवाद’

काठमाडौं –  गायक सुगम पोखरेल र प्रारम्भ भण्डारीले स्वर रहेको 'धन्यवाद' बोलको गीत सार्वजनिक गरिएको छ । उक्त गीत युट्युबमार्फत बुधवार सार्वजनिक गरिएको हो । गीतमा राजन अधिकारी र सुगम पोखरेलले शब्द लेखेका छन् भने सुगमले संगीत भरेका छन् । गीतले कोरोना भाइरसका बेला हरेश नखाई लड्नुपर्ने सन्देश दिएको छ । कोरोना संकटका बेला फ्रन्टलाइनमा…