Live on
Your Voice, Your Power
काठमाडौं – मोडल तथा गायक दुर्गेश थापाले यसपटक लगातार तीजका गीत सार्वजनिक गरिरहेका छन् । उनका केही गीत लोकप्रिय पनि छन् । गतवर्षको तीजमा ‘बीच्च बीच्चमा’ बोलको गीत सार्वजनिक गरेपछि दुर्गेश एकाएक चर्चामा आए । पहिले पनि उनको चर्चा त हुन्थ्यो । तर, यो गीतले धेरै दर्शकमाझ परिचित गरायो । गीतबाट दुर्गेशले तारिफ पनि पाए…