Live on
Your Voice, Your Power
काठमाडौं – मोडल तथा गायक दुर्गेश थापाले ‘बीच बीचमा ३’ बजारमा ल्याएका छन् । केही हप्ताअघि ‘बीच बीचमा २’ सार्वजनिक गरेका दुर्गेशले यो गीत शनिवार युट्युबमार्फत रिलिज गरेका हुन् । तीजको भाकामा तयार पारिएको यो गीतमा नेपालको राजनीतिप्रति व्यङ्ग्य हानिएको छ । गीतमा ‘बेसार’ शब्दलाई पनि व्यङ्ग्यात्मक रुपमा प्रस्तुत गरेका थिए । प्रधानमन्त्री केपी शर्मा…