संगीत « Khabarhub

एउटै म्युजिक भिडियोमा पल र प्रदीप (भिडियो)

काठमाडौं – कोरोना भाइरसका कारण यतिबेला कलाकारहरु सेल्फ क्वारेन्टाइनमा बसेका छन् । कोरोनाले समाजमा एक खाले त्रास फैलाएको छ । यसैबीच सत्य र स्वरुपको नयाँ म्युजिक भिडियो सार्वजनिक गरिएको छ । ‘सुनौलो बिहानी फर्किनेछ’ बोलको गीतमा सत्यराज आचार्य र स्वरुपरा आचार्यसँगै प्रताप दास र प्रविशा अधिकारीको पनि स्वर सुन्न सकिन्छ । गीतमा समस्यामा परेका नेपाली…