संगीत Archives | Page 71 of 84 | Khabarhub Khabarhub

‘डन आयो डन’ पनि दर्शकले रुचाउनुभएको छ: दुर्गेश थापा

काठमाडौं – ‘ह्याप्पी तिहार, चिसो बियर’ बोलको गीत बजारमा ल्याएपछि विवादमा तानिएका मोडल तथा गायक दुर्गेश थापा फेरि नयाँ गीतको तयारीमा जुटेका छन् । तीजमा ‘बिच्च बिच्चमा’ गाएर भाइरल भएपछि दुर्गेश थापा धेरैको रोजाइमा परे । ‘ह्याप्पी तिहार, चिसो बियर’ बोलको गीतले भने उनलाई विवादमा ल्यायो । गीतमा गाँजा सेवन गर्न उत्साहित गरेको भन्दै प्रहरीमा…