संगीत « Khabarhub

सजिनको नयाँ गीतमा प्रियंका र सृष्टिको प्रेम

काठमाडौं – गायक सजिनराज वैद्यले नयाँ गीत बजारमा ल्याएका छन् । ‘पहार’ बोलको गीत युट्युबमार्फत सार्वजनिक गरिएको हो । गीतको भिडियोलाई प्रियंका कार्कीको आधिकारिक युट्युब च्यानलमा अपलोड गरिएको छ । ‘जस्ट एनोदर लभ स्टोरी’ भनिएको यो भिडियोमा सृष्टि श्रेष्ठ र प्रियंका कार्कीले समलिंगी प्रेमीप्रेमिकाको भूमिका निभाएका छन् । भिडियोमा प्रियंका र सृष्टिले माया शेयर गरेको…