Live on
Your Voice, Your Power
काठमाडौं – गायक दिपेश श्रेष्ठ बैद्यको नयाँ गीत ‘खाम भने खाम’को म्यूजिक भिडियो सार्वजनिक भएको छ । अंग्रेजी नयाँ बर्ष को अवसर पारेर हाइलाइट नेपाल नामक यूट्यूबमार्फत उक्त गीत सार्वजनिक गरिएको हो । गीतमा गायक बैद्यको आफ्नै शब्द तथा संगीत रहेको भने म्यूजिक भिडियोमा नरेश केसी लगायत उमेश ठकुरी , भावना मगर ,इश्वरी लामिछाने र…