Live on
Your Voice, Your Power
काठमाडौं– नायक पल शाह र नायिका दीपिका प्रसाईं केन्द्रीय भूमिकामा रहेको फिल्म ‘मायावी’ शिवरात्रि अर्थात् फागुन १४ गते प्रदर्शनमा आउने भएको छ । निर्माण पक्षले सोमबार एक पोस्टर सार्वजनिक गर्दै नयाँ प्रदर्शन मितिबारे जानकारी दिएको हो । दोस्रो पटक प्रदर्शन मिति हेरफेर गरेको यो फिल्मले फागुन १४ मा टेलिसिरियल ‘सक्किागोनि’को टिमले निर्माण गरेको फिल्म ‘लाज…