Live on
Your Voice, Your Power
—भक्मिलोको धुलोलाई पानीमा मिलाएर खानाले कब्जियतलाई नाश गर्छ । यसलाई मोहीसँग मिलाएर खाएमा रगतमासीको ठिक गर्छ । — यसले पेटसम्बन्धी सम्पूर्ण रोगहरुमा फाइदा दिन्छ । —यसले पेट सफा राख्छ साथै रगत सफा राख्ने काम गर्छ । — यसको दैनिक ४/५ चम्चाको दरले सेवन गर्नाले वा यसको धुलोमा नुन, बेसार, मसला, मिश्री राखी साँधेर खानाले अपच,…