टिप्स Archives | Page 36 of 86 | Khabarhub Khabarhub

मुख गन्हाएर हैरान हुनुहुन्छ ? अपनाउनुहोस् यी घरेलु उपचार बिधि

—जाइफल र तुलसीको पातलाई बराबर मात्रामा मिलाई पिस्नुहोस् र पिसेको धुलोमा चिनी मिलाई चना आकारको गोली बनाई खाना खाइसकेपछि २/२ गोली चुस्नाले मुख गन्हाउन छाड्दछ । —रातो टमाटर काटेर त्यसमा नुन मिलाई खानाले मुखबाट दुर्गन्ध आउन छाड्दछ । —दुई वटा अलैँची सेवन गर्नाले मुख गन्हाउन कम हुन्छ । —     यदि प्याज, लसुन धेरै खाई मुखबाट…