Live on
Your Voice, Your Power
लगभग सबै मानिसलाई कुनै न कुनै बेला केहि न केहिले पक्कै पोलेको होला । कहिले आगो, तातोपानि, तातो तेल, हिटर, अगरबत्ती वा अन्य तातो वस्तुको प्रयोगमा सानो असावधानी हुनासाथ पोल्ने संभावना हुन्छ । यस किसिमको पोलाईका कारण जलन हुनुका साथै यो निकै पीडादायक समेत हुन्छ । साथै पोलेको वा डढेको भागमा पछिसम्म दाग रहने गर्दछ…