Live on
Your Voice, Your Power
‘स्टार्च’ले भरिएको तथा गुलियो स्वादको हुन्छ, सखरखण्ड । यसलाई कतै सखरखण्ड भनिन्छ भने कतै सुठुनी र तराईमा अलुवा पनि भनिन्छ । यसलाई सफा गरेर बोक्रैसहित वा बोक्रा हटाएर काँचै वा उसिनेर वा पोलेर खान सकिन्छ । सखरखण्डमा फाइबर, भिटामिन बी र सीसँगै आइरन, क्याल्सियम, सेलेनियमजस्ता खनिज पाइन्छ । यस अलावपा बिटा–क्यारोटिन भन्ने पोषक तत्व प्रचूर…