अन्य Archives | Page 9 of 13 | Khabarhub Khabarhub

अध्ययन भन्छ– रातो मासुले स्वास्थ्यमा असर पर्दैन

एजेन्सी– एउटा अध्ययनले ससेज, किमा, स्टेक र रातो मासुको अरू स्वरूप अथवा प्रशोधित मासु खान कम गर्नु नपर्ने देखाएको छ । विश्वका अधिकांश महत्त्वपूर्ण सङ्गठनहरूसँग असहमति व्यक्त गर्ने उक्त अध्ययनले भनेको छ - तिनीहरूले यसअघि दिएका प्रमाण दुर्बल छन् र रातो मासुले मानिसको स्वास्थ्यमा पार्ने असर कम छन् । केही विज्ञहरूले सूक्ष्म ढङ्गले गरिएको जाँचको…