औषधी/उपचार Archives | Page 35 of 76 | Khabarhub Khabarhub

काठमाडौंमा बढ्दो संक्रमणले डेंगुको प्रकोप फैलिने डर

काठमाडौं - काठमाडौं उपत्यकासँगै देशका धेरै ठाउँमा डेंगु ज्वरोका बिरामी बढेका छन्। लामखुट्टेमा धेरै पाइने तराई–मधेशमा हुने रोग भनेर चिनिएको डेंगु अहिले पहाडी क्षेत्रमा प्रकोपको रुपमा फैलिएको छ। यही डेंगु रोगको संक्रमणमा परेका छन्, पाल्पाका दशरथ शर्मा। पाल्पाबाट काठमाडौंमा छोरालाई भेट्न आएका शर्मालाई आएको भोलिपल्ट नै थाम्न नसक्ने गरी ज्वरो आयो। हरेक पटक सिटामोलले सन्चो…