औषधी/उपचार Archives | Page 53 of 73 | Khabarhub Khabarhub

किन हुन्छ टन्सिल ? थाहा पाउनुहोस् लक्षण र बच्ने उपाय

गलाको दुवैतर्फ मासुमा गाँठो बन्दै जानुलाई टन्सिल भनिन्छ । आजकल धेरै मानिसमा गलामा टन्सिलको समस्या देखा पर्ने गरेको छ । टन्सिल हुँदा गला सुन्निने, बेस्सरी दुख्ने, बोल्न समस्या हुने लगायतको समस्या देखापर्दछ । यो चिसो, संक्रमण, ब्याक्टेरिया, गलत खानपान र मौसम परिवर्तनका कारण हुने गर्दछ । टन्सिलका लक्षण शरीरमा उच्च तापक्रम देखापर्नु सुक्खा खकार आउनु…