टिप्स « Khabarhub

यस्तो छ ‘भक्मिलो’को औषधीय महत्व

—भक्मिलोको धुलोलाई पानीमा मिलाएर खानाले कब्जियतलाई नाश गर्छ । यसलाई मोहीसँग मिलाएर खाएमा रगतमासीको ठिक गर्छ । — यसले पेटसम्बन्धी सम्पूर्ण रोगहरुमा फाइदा दिन्छ । —यसले पेट सफा राख्छ साथै रगत सफा राख्ने काम गर्छ । —     यसको दैनिक ४/५ चम्चाको दरले सेवन गर्नाले वा यसको धुलोमा नुन, बेसार, मसला, मिश्री राखी साँधेर खानाले अपच,…