समाचार Archives | Page 373 of 417 | Khabarhub Khabarhub

मंगलबारसम्म बढी शुल्क फिर्ता नगरे मेडिकल कलेजमाथि कारबाही

काठमाडौं– मेडिकल शिक्षाको शुल्कको विषयमा सिंहदरबारभित्र दिनभरी सरोकारवाला निकायसँग छलफल चल्यो । छलफलमा सरकारले तोकेको भन्दा बढी शुल्क लिएका मेडिकल कलेजले मंगलबारसम्म अनिवार्य रकम फिर्ता गर्नुपर्ने निष्कर्ष निकालिएको छ। रकम फिर्ता नगर्ने मेडिकल कलेजलाई गृह मन्त्रालयले कडा कारवाही गर्ने जनाएको छ। सोमबार गृह मन्त्रालयमा बसेको बैठकले रकम फिर्ता नगर्ने कलेजलाई कारवाही प्रक्रिया शुरु निर्णय गरेको…