समाचार « Khabarhub

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एमबीबीएस सँगै एमडीजीपीको पढाइ

काठमाडौं– कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको गुरु योजनाका लागि ६ अर्व बजेट पारित भएको छ । प्रतिष्ठानको सोमबार बालुवाटारमा बसेको सिनेट बैठकले प्रतिष्ठानको विकासका लागि तयार पारेको गुरुयोजनाका लागि ६ अर्वको बजेट पारित गरेको हो । बैठकमा ५ वर्षभित्रमा सपन्न हुने गरी १ हजार २ सय रोपनीमा निर्माण हुने प्रतिष्ठानको संरचनामा छुट्टै एमबीबीएस भवन, चिकित्सक तथा…