समाचार « Khabarhub

त्रिवि शिक्षण अस्पतालमा दोस्रो पटक कलेजोको सफल प्रत्यारोपण

काठमाडौं- त्रिवि शिक्षण अस्पतालमा दोस्रो पटक कलेजोको सफल प्रत्यारोपण भएको छ। ४४ वर्षको व्यक्तिमा अस्पतालले कलेजको सफल प्रत्यारोपण गरेको हो । यो शल्यक्रियाका लागि भारतको फोर्टिज अस्पतालका डा विवेक भिजको नेतृत्वमा टोली नेपाल आएका थिए। उनीहरुकै सहयोगमा कलेजो प्रत्यारोपण गरिएको कलेजको प्रत्यारोपण सर्जन डा रमेशसिंह भण्डारीले जानकारी दिए। कलेजोको प्रत्यारोपण गर्ने टोलीमा डा. विवेक र…