समाचार « Khabarhub

ऐन अनुसार एमबीबीएसको भर्ना प्रक्रिया शुरु गर्न डा केसीको माग

काठमाडौं– चिकित्सा शिक्षा आयोगले पूर्णता नपाएको वहाना देखाई मेडिकल कलेज र प्रतिष्ठानहरुले एमबीबीएसको भर्ना प्रक्रिया शुरु गरेको भन्दै चिकित्सा शिक्षा सुधारका अभियान्ता डा गोविन्द्र केसीले सरकारको धयानाकर्षण गराएका छन् । डा केसीले मेडिकल कलेज तथा प्रतिष्ठानहरुले ७५ प्रतिशत छात्रावृत्ति, साझा प्रवेश परीक्षा कार्यन्वयन नगरेको भन्दै ऐन अनुसार भर्ना प्रक्रिया सुचारु गर्न माग समेत गरेका छन्…