एसिया Archives | Page 136 of 161 | Khabarhub Khabarhub

दक्षिण कोरियाका विपक्षी नेताद्वारा कपाल खौरेर सरकारको विरोध

दक्षिण कोरियामा विपक्षी दलका नेता ह्वाङ ग्यो हानले कपाल खौरेर सरकारको विरोध गरेका छन् । ह्वाङले आफ्ना समर्थक र सञ्चारकर्मीहरूबीच राष्ट्रपति भवन अगाडि कपाल खौरिएका हुन्। परिवारका सदस्य भ्रष्टाचारका मुद्दामा मुछिएका कारण विवादमा तानिएका न्यायिक मामिला हेर्ने मन्त्री चो कुकको नियुक्तिको विरोधमा यस्तो शैली अपनाइएको हो । विरोधस्वरूप गत हप्ता दुईजना महिला सांसदले कपाल खौरिएका…