Live on
Your Voice, Your Power
काठमाडौं– युक्रेनमा फसिरहेका आफ्ना नागरिकलाई सहायता गर्न एवम् राहत सामग्री उपलब्ध गराउन भारत सरकारले उद्योगहरुलाई आह्वान गरेको छ । हालै सम्पन्न औद्योगिक प्रतिष्ठानहरूसँगको अन्तरक्रिया कार्यक्रममा भारतको व्यापार तथा वाणिज्य मन्त्रालयले यस्तो आह्वान गरेको हो । रुसी आक्रमणको सामना गरिरहेको युक्रेनका छिमेकी देशहरू पोल्याण्ड, स्लोभाकिया, हङ्गेरी र रोमानियामा गरी ३० वटा जति भारतीय कम्पनी एवम् संगठनहरू…