युरोप « Khabarhub

स्पेनमा कोरोनाभाइरस संक्रमितको संख्या एक लाख नाघ्यो

एजेन्सी- विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण स्पेनमा पनि तीव्र देखिएको छ । बुधबार स्पेनमा थप ६ हजार २ सय १३ जनामा संक्रमण देखिएसँगै संक्रमितको संख्या १ लाख नाघेको हो । हालसम्म स्पेनमा कोरोना भाइरससंक्रमितको संख्या १ लाख २ हजार १ सय ३६ पुगेको जनाइएको छ । चीनको वुहानबाट शुरु भएको कोरोनाको संक्रमण यूरोपियन…