Live on
Your Voice, Your Power
एजेन्सी– अमेरिकाको होमल्याण्ड सेक्युरिटीका कार्यवाहक प्रमुख केविन म्याकएलीनले पदबाट राजीनाम दिएका छन् । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले केविनले राजीनामा दिएको एक ट्वीट मार्फत जानकारी दिएका छन् । ६ महिनाअघि होमल्याण्ड सेक्युरिटीको प्रमुखको जिम्मेवारी सम्हालेका केविनले परिवारसँग समय विताउन चाहेको भन्दै राजीनामा दिएको ट्रम्पले जनाएका छन् । मेक्सिकोसँगको सीमा क्षेत्रमा आप्रवासीका विषयमा ट्रम्पले लिएको नीतिको कार्यान्वयको…