अमेरिका / क्यानडा « Khabarhub

मृत्युदण्ड पाएर पनि बाँचेकी पाकिस्तानी महिला क्यानाडा पुगिन्

एजेन्सी– पाकिस्तानमा ईश निन्दाको अभियोगमा मृत्युदण्डको सजाय पाएर पनि छुटेकी इसाई महिला आशिया बिबी क्यानाडा पुगेकी छिन्पा। किस्तानमा रहेका उनका वकिललाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले मृत्युदण्डको सजाय पाएर सर्वोच्च अदालतको आदेशपश्चात छुटेकी बिबी क्यानाडा पुगेको जनाएका हुन् । पाकिस्तानी अधिकारीले पनि बिबीले पाकिस्तान छाडेको जनाएका छन् । यद्यपि पाकिस्तानी अधिकारीले उनले कहिले पाकिस्तान छाडेकी र…