अमेरिका / क्यानडा Archives | Page 27 of 176 | Khabarhub Khabarhub

अमेरिकी राष्ट्रपति ट्रम्प डढेलो प्रभावित लस एन्जलसमा : गर्भनरको कामप्रति आक्रोश

लस एन्जलस - अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले लस एन्जलस भ्रमण गरेका छन्। उनले भ्रमणका क्रममा त्यहाँ गरिएको कामको आलोचना गरेका छन्। ट्रम्पले भ्रमणको क्रममा क्यालिफोर्नियाका गर्भनर गेभिन न्युसमसँगको भेटमा नै उनको आलोचना गरेका हुन्। यसअघि नै हुरिकेन आँधीको प्रभावित सो स्थानमा पुगेका उनले त्यस समयमा पनि फेडरल इमर्जेन्सी म्यानेजमेन्ट एजेन्सी फेमाको आलोचना गरेका थिए। नर्थ…