Live on
Your Voice, Your Power
एजेन्सी– रूसले युक्रेनमाथि सैन्य आक्रमणको तयारी गरिरहेको अमेरिकी गुप्तचर संस्था सेन्ट्रल इन्टिलिजेन्स एजेन्सी (सीआईए) ले दाबी गरेको छ । सीआईएका अनुसार उक्त कारबाहीमा रूसले करीब १ लाख ७५ हजार सैनिक सहभागी गराउने छ । बाइडेन प्रशासनसँग युक्रेनलाई नेटो गठबन्धनमा सहभागी नगराउन बाइडेन प्रशासनलाई दबाब दिइरहेका बेला अमेरिकी सैनिक अधिकारीको यस्तो भनाइ आएको हो । रूसले…