Live on
Your Voice, Your Power
न्युयोर्क– संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेर्रेसले सोमबार सबै मध्यपूर्वका देशहरूलाई आणविक हतियार वा अन्य सामूहिक विनाशका हतियारहरू नभएको क्षेत्रको दृष्टिकोणलाई कार्यशील वास्तविकतामा परिणत गर्न आह्वान गरेका छन्। महासचिव एन्टोनियो गुटेरेसले न्यूयोर्कमा आणविक हतियार र आम विनाशका अन्य हतियारहरू मुक्त मध्य पूर्व क्षेत्रको स्थापनासम्बन्धी सम्मेलनको दोस्रो सत्रमा बोल्दै उक्त आग्रह गरेका हुन् । सन् १९६७ देखि…