Live on
Your Voice, Your Power
पाकिस्तानको लाहौरमा रहेको प्रतिआतंकवाद अदालतले कट्टर इस्लामिक धर्मगुरु हफिज मोहम्मद सइदलाई जेल सजाय सुनाएको छ । सइदविरुद्ध आतंकवादलाई आर्थिक सहयोग गरेको अभियोगमा दोषी ठहर गर्दै ११ वर्षको जेलसजाय सुनाइएको हो । उनीमाथि सन् २००८ मा भारतको मुम्बई शहरमा १६१ जनाको ज्यान जानेगरी भएको आतंककारी आक्रमणको योजनाकार रहेको आरोप लाग्ने गरेको छ । उनीमाथि दुई फरक…