Live on
Your Voice, Your Power
तेहरान- अमेरिकाले इरानमाथि गरेको पछिल्लो हवाई आक्रमणमा सात इरानी सैनिक मारिएका छन् । त्यस्तै ३० भन्दा बढी नागरिकको मृत्यु भएको इरानी अधिकारीहरूले बताएका छन्। इरानी सेनाका अनुसार दक्षिणपूर्वी क्षेत्रमा रहेको ३८८औँ ब्रिगेडको सैनिक ब्यारेकमाथि अमेरिकाले १३ वटा मिसाइल प्रहार गरेको थियो। आक्रमणमा अतिथि गृह, सुरक्षा चौकी र सैनिक आवासलाई निशाना बनाइएको सेनाले जनाएको छ। सेनाले…