एसिया « Khabarhub

हिरोशिमामा आणविक बम विस्फोट भएको ८० वर्ष पूरा

काठमाडौं– संयुक्त राज्य अमेरिकाले हिरोशिमा शहरमा ८० वर्षअघि आणविक बम खसालेको थियो । सोही सन्दर्भमा बुधबार बिहान जापानमा मौन प्रार्थना गरिएको छ ।बीबीसीका अनुसार बुधबारको समारोहमा जापानी प्रधानमन्त्री शिगेरु इशिबा, विश्वभरका अधिकारीहरू र हिरोशिमा शहरका मेयर काजुमी मात्सुई उपस्थित भए । मात्सुईले विश्वव्यापी रूपमा ‘सैन्य निर्माणतर्फ बढ्दो प्रवृत्ति… (र) राष्ट्रिय रक्षाको लागि आणविक हतियार आवश्यक…