भारत / चीन / सार्क « Khabarhub

अल जजीराको पहुँचमा कडाइ गरेपछि पाकिस्तान आलोचित

काठमाडौं- पाकिस्तान प्रशासित कश्मीरमा भएको व्यापक प्रदर्शन र चुनावसम्बन्धी हिंसाको कभरेजपछि अन्तर्राष्ट्रिय सञ्चारमाध्यम अल जजीराको प्रसारण तथा डिजिटल पहुँचमा प्रतिबन्ध लगाइएको समाचार बाहिरिएसँगै पाकिस्तानमा प्रेस स्वतन्त्रताको विषयलाई लिएर गम्भीर प्रश्नहरू खडा भएका छन् । कतारस्थित यस न्युज नेटवर्कले मुजफ्फराबादबाट सुरक्षा कारबाही, नागरिक प्रदर्शन र राजनीतिक अस्थिरतालाई समेटेर शृंखलाबद्ध रिपोर्टहरू प्रकाशित गरेलगत्तै पाकिस्तानभर अल जजीराको अंग्रेजी…