भारत / चीन / सार्क Archives | Page 12 of 344 | Khabarhub Khabarhub

आधाभन्दा धेरै कर्मचारीले पोर्चुगलमा सम्पत्ति जोडे : पाकिस्तानी रक्षामन्त्री आशिफ

काठमाडौं– पाकिस्तानका रक्षामन्त्री ख्वाजा आशिफले आफ्नो मुलुकको कर्मचारीतन्त्रको चर्को आलोचना गरेका छन् । उनले पाकिस्तानी कर्मचारीतन्त्रका आधाभन्दा धेरै सदस्यले पोर्चुगलमा घरजग्गा खरिद गरेको दाबी गरेका छन् । उनले विदेशमा सम्पत्ति जोड्नेहरुले पाकिस्तानको नागरिकता त्याग्न समेत तयार रहेको आरोप लगाए । द न्यूज पाकिस्तानका अनुसार आशिफले आफ्नो मुलुकमा धेरै नाम चलेका कर्मचारीले समेत विदेशमा सम्पत्ति किनेको…