भारत / चीन / सार्क « Khabarhub

चीन मुलुकमा देखिएको आर्थिक समस्यालाई कम आँक्दै

काठमाडौँ– केही समयअघि हङ्कङमा आयोजित एउटा कार्यक्रमा चिनियाँ अधिकारीहरुले चीनमा जारी घरजग्गा व्यवसायको संकट र अर्थिक वृद्धिमा देखिएको सुस्ततालाई कम आँक्न कुनै कसर बाँकी राखेनन् । कोभिड १९ को महामारीपछि आयोजना गरिएको उक्त सम्मेलनमा विश्वभरका २ सयभन्दा धेरै वित्तीय अधिकारीहरुको सहभागिता थियो ।उक्त कार्यक्रममा विश्वव्यापी जोखिम एवम् दिगो वित्तका विषयमा छलफल गरिएको थियो । चीनको…