Live on
Your Voice, Your Power
काठमाडौं- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको हत्या गर्ने षड्यन्त्र रचेको आरोप लागेका एक पाकिस्तानी व्यवसायी आसिफ मर्चेन्टले आफूलाई इरानी सरकारले सो कार्यका लागि बाध्य पारेको बयान दिएका छन् । ब्रुकलिन संघीय अदालतमा बुधबार आफ्नो प्रतिरक्षामा गवाही दिँदै ४७ वर्षीय मर्चेन्टले इरानको रिभोलुसनरी गार्ड कोरले तेहरानमा रहेका आफ्ना परिवारलाई मार्ने धम्की दिएकाले मात्र आफू यस योजनामा सहभागी…