Live on
Your Voice, Your Power
काठमाडौं- फिनल्याण्डका प्रधानमन्त्री पेटेरी ओर्पोले युरोपेली संघ ईयू र भारतबीच हुन लागेको महत्त्वाकांक्षी स्वतन्त्र व्यापार सम्झौता कार्यान्वयनमा अब कुनै ठूला अवरोधहरू बाँकी नरहेको स्पष्ट पारेका छन्। नयाँ दिल्लीमा आयोजित एक कार्यक्रमका क्रममा उनले दुवै पक्षबीच भइरहेको वार्ता सकारात्मक दिशामा अघि बढिरहेको र यसले विश्वकै दुई ठूला अर्थतन्त्रहरूबीचको व्यापारिक सम्बन्धमा नयाँ आयाम थप्ने विश्वास व्यक्त गरे।…