Live on
Your Voice, Your Power
काठमाडौं– भारत प्रशासित जम्मु कश्मीरको पहलगाम क्षेत्रमा एक जना नेपालीसहित २६ जनाको ज्यान जानेगरी भएको आतंककारी आक्रमणको जवाफस्वरुप भारतले पाकिस्तानमाथि आक्रमण गरेको छ । गत मे ७ का दिन भारतले पाकिस्तानमाथि गरेको कारवाहीलाई अपरेसन सिन्दुर नाम दिइएको छ । यससँगै दक्षिण एशियामा अवस्थित दुई आणविक शक्तिसम्पन्न दुई मुलुकबीच पूर्णस्तरको युद्ध हुने जोखिम बढेर गएको छ…