Live on
Your Voice, Your Power
काठमाडौं- भेनेजुएलामा जारी तनावका कारण भारतको आर्थिक वा ऊर्जा क्षेत्रमा कुनै असर नपर्ने प्रभावशाली थिङ्क ट्याङ्कले जनाएको छ । भारतमा रहेको ग्लोबल ट्रेड रिसर्च इनिसिएटिभ (जीटीआरआई) ले भेनेजुएलामा जारी तनावका कारण कुनै किसिमको प्रभाव नपर्ने प्रष्ट पारेको हो । भारत सन् २००० र २०१० को दशकमा भेनेजुएलाको कच्चा तेलको प्रमुख खरिदकर्ताका रुपमा रहेको जीटीआरआईले जनाएको…