Live on
Your Voice, Your Power
भारत– भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी तीर्थाटनका लागि उत्तराखण्ड राज्यको केदारनाथ पुगेका छन् । दुई दिने उत्तराखण्ड यात्राका क्रममा प्रधानमन्त्री मोदी केदारनाथ पुगेका हुन् । तीर्थाटनका क्रममा गेरुवस्त्र धारण गरेर केदारनाथको मन्दिर परिसरमा रहेको पवित्र गुफामा उनले ध्यान गरेको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् । प्रधानमन्त्री मोदी केदारनाथ भ्रमणका लागि पुगेपछि त्यहाँको सुरक्षा व्यवस्था कडा बनाइएको छ…