भारत / चीन / सार्क « Khabarhub

चीनले किन पठायो हजारौं सेना हङकङ ?

चीन–हङकङमा पछिल्लो समय लोकतन्त्रवादी अभियानका क्रममा प्रदर्शन चर्काइएको छ । विवादास्पद सुपुर्दगी विधेयकको विरोधबाट शुरु भएको आन्दोल अधिक लोकतन्त्र, व्यक्तिगत स्वतन्त्रता तथा स्वायत्ततामा केन्द्रित भएर चर्किएको छ । चिनियाँ दबाबकाबीच पनि विगत १३ सातादेखि प्रदर्शन जारी राखिएको छ । प्रदर्शन जारी रहेकै बेला चीनले विहीबार मात्रै हजारौं सेना हङकङ पठाएको छ । हङकङको आन्दोलन हिंशातर्फ…