भारत / चीन / सार्क « Khabarhub

तियानआन्मेन नरसंहारमा जोडिएका चिनियाँ नेता पेङ्गको निधन

काठमाडौं- चीनका पूर्वप्रधानमन्त्री ली पेङ्गको निधन भएको छ । उनको ९० वर्षको उमेरमा निधन भएको चिनियाँ सरकारी सञ्चारमाध्यमहरूले जनाएका छन्। पेङ्गको बुढ्यौलीका कारण वा अन्य कुनै रोगका कारण निधन भएको भन्ने चाँही खुलाइएको छैन । चीनको प्रधानमन्त्री भएका बेला पेङ्ग सन् १९८४ मा नेपाल भ्रमणमा आएका थिए। उनी सन् १९८० र १९९० को दशकसम्म प्रधानमन्त्रीसहित…