भारत / चीन / सार्क « Khabarhub

भारतमा सातौ चरणको मतदान जारी

दिल्ली-भारतमा जारी आम निर्वाचन अन्तर्गत अन्तिम तथा सातौ चरणको मतदान जारी छ । बिहान ६ बजेबाट शुरु भएको मतदानमा बिहानैबाट मतदानका लागि मतदाताहरु मतदान केन्द्रमा लाम लागेका छन् । आजको मतदान बिहार, हिमाचल प्रदेश, उत्तर प्रदेश, झारखण्ड, पञ्जाब, मध्य प्रदेश, पश्चिम बिहार र चण्डिगढ गरी ८ राज्य तथा केन्द्र शासित प्रदेशका ५९ निर्वाचन क्षेत्रका लागि…