भारत / चीन / सार्क « Khabarhub

बलोचिस्तानका नेताले गरे पाकिस्तानबाट स्वतन्त्रताको घोषणा

काठमाडौं- बलोचिस्तानका एक जना प्रभावशाली नेताले पाकिस्तानबाट स्वतन्त्रताको घोषणा गरेका छन् । सामाजिक सञ्जाल एक्समा पोस्ट गर्दै बलोच नेता मिर यार बलोचले पाकिस्तानबाट अलग भएको घोषणा गरेका हुन् । पाकिस्तानले बलोचिस्तानमा दशकौँदेखि हिंसा, जबरजस्ती बेपत्ता र मानवअधिकार उल्लङ्घनका घटना गराउँदै आएको उनले बताए । उनले बलोच जनतालाई आफ्नो राष्ट्रिय निर्णय लिन सडकमा ओर्लिन पनि उनले…