Live on
Your Voice, Your Power
तेहरान - इरानले आफ्ना थप एक वरिष्ठ सैन्य अधिकारीको मृत्यु भएको पुष्टि गरेको छ। इरानले बुधबार मेजर जनरल अलि सदमानीको ज्यान गएको पुष्टि गरेको हो। खत्तम अल अन्बिया केन्द्रीय हेड क्वार्टरको कमान्डरको रूपमा काम गरेका उनी गत साता इजरायली आक्रमणबाट घाइते भएका थिए। १३ जुनमा दिन इजरायलले इरानमा गरेको आक्रमणमा धेरै कमान्डरको ज्यान गएपछि उनले…