युद्ध / शान्ति « Khabarhub

इजरायलमाथि प्रतिबन्ध आवश्यक रहेको बेलायत, फ्रान्स र क्यानडाको ठहर

दोहा - बेलायत, फ्रान्स र क्यानडाका नेताले गाजमा जारी आक्रमणलाई तत्काल रोक्नुपर्नेमा जोड दिएका छन्। इजरायलले अटेर गरेमा प्रतिबन्ध लगाउनु पर्ने समेत ती देशका नेताले बताएका छन्। शनिबार कतारको दोहामा हमास र इजरायली प्रतिनिधिबीच अप्रत्यक्ष वार्ता सुरु भइसकेको छ। यस बिचमा पनि इजरायलले हवाई छाडेर जमिन आक्रमणलाई निरन्तरता दिएको छ। साथमा राहत वितरणमा पनि अझै…