युद्ध / शान्ति « Khabarhub

युद्धयता पहिलो पटक दुई अमेरिकी युद्धपोतले छिचोले स्ट्रेट अफ होर्मुज

तेहरान- इस्लामाबादमा अमेरिका र इरानबीच वार्ता चलिरहेकै समयमा स्ट्रेट अफ होर्मुजमा तनाव बढेको समाचार आएको छ। वाल स्ट्रिट जर्नलका अनुसार अमेरिकी नौसेनाका दुई युद्धपोत उक्त समुद्री मार्गबाट अघि बढिरहेका थिए। यस क्रममा इरानको रिभोल्युसनरी गार्ड नौसेनाले ती जहाजलाई रोक्ने प्रयास गर्दै ‘यो अन्तिम चेतावनी हो’ भनेको थियो । जवाफमा अमेरिकी जहाजले ‘हामी अन्तर्राष्ट्रिय कानुनअनुसार गुज्रिरहेका…