Live on
Your Voice, Your Power
लण्डन– अमेरिकाका लागि बेलायती राजदूत सर किम डराकले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासन असक्षम र असुरक्षित रहेको टिप्पणी गरेका छन् । अमेरिकाका लागि बेलायती राजदूत डराकले पठाएको गोप्य इमेलमा ट्रम्प प्रशासनका कारण ह्वाइट हाउस विभाजित रहेको टिप्पणी गरिएको छ । उनका गोप्य इमेल मेल अन सण्डे नामक बेलायती अखबारले सार्वजनिक गरेको हो । बेलायतका विदेश…